भिडियो

अशोक दर्जीले जिते तेक्वान्दोमा पनि मेडिल,यसरि पछारे अशोकले आफ्नो प्रतिद्वन्दीलाई ( भिडियो)

काठमाडौ,

भाईरल बाल गायक अशोक दर्जीको गायकीको बारेमा त सबैलाई थाहानै छ । उनको आवाजले सम्पुर्ण नेपालीहरुलाई मन्त्र मुग्ध बनाएको छ । उनले जन्मजात लिएर आएको वरदान हो गायकी । गायकी त उनको खुनमै छ । संगीतको अलिकतिपनि औपचारिक ज्ञान नभई गीत पनि राम्रो संग सुन्न नपाएका अशोक दर्जीमाथि भगवानको आसिम क्रिपानै नै छ ।

अशोक दर्जीको पहिलो गीत मन बिनाको धन ठुलो कि धन बिनाको मनले नेपाली संगीत जगतमा कयौ नया रेकर्डनै कायम गर्यो । सबैले अशोकले गएको त सुन्दैनै आएका छौ तर सबैलाई आचममा लग्न सक्छ अशोक दर्जी आहिले खेलकुदमा पनि उतिकै सक्रिय भएका छन् । उनि काठमाडौँ आएको धेरै भएको छैन तर उनले येति चिती समयमा तेक्वान्दोमा सिकेर लडाईमा पनि उत्रिने भईसकेका छन् ।

अशोक दर्जी अध्यान गरिरहेको विद्यालय यापल इन्टरन्यास्नल स्कुलले आयोजना गरेको तेक्वान्दो प्रतियोगितामा अशोक दर्जीले पनि भाग लिएका थिए र राम्रो प्रदर्शन पनि गरेका थिए । उनलाई साथ् दिन गायक टंक बुढाथोकी एआर बुढाथोकी पनि पुगेका थिए । अशोक दर्जी खेल खेल्न जादा पनि उनलाई त्यहा फोटो खिच्ने र अटोग्राफ लिने सुभचिन्तकहरुको निकैनै ठुलो भिड देख्न सकिन्थ्यो । अशोक दर्जीले खेल पश्चात आफ्नो छोटो प्रस्तुति पनि दिएका थिए । टंक बुढाथोकी अशोक दर्जी र एआर बुढाथोकीलाई उक्त कार्यक्रममा बिशिस्ट अतिथिको आसन ग्रहण पनि गराईएको थियो ।

यस कार्यक्रममा सहभागी भए पश्चात टंक बुढाथोकी भिडियो सार्बजनिक गर्दै लेख्छन ” सबैमा नमस्कार , अशोक बाबु का लागि सबैले सकेको सहयोग गरिरहदा एकदमै खुसि लाग्छ | आज APPLE INTERNATIONAL SCHOOL तिनकुने बाट तेक्वान्दो गुरु अनुभव भण्डारी सहित बिद्यालय संस्थापक यमनाथ मैनाली दाइ ले हामीलाई यो कार्यक्रममा लैजानु भयो एकदमै खुसि छु |धन्यबाद ! आयोजक टिम लगायत सबैलाई

हेर्नुहोस भिडियो,

Facebook Comments
Loading...