भिडियो

युट्युबमा आफ्नो बर्चस्व कायम गर्दै पुष्कल शर्माको तीज कोशेली “हिरो”: युट्युब ट्रेणडिंगमा उकालो लाग्यो

काठमाडौं,

नेपाली नारीहरुको महानपर्व हरितालिका तीजको हार्दिक शुभकामना सहित लोकप्रिय गायक पुष्कल शर्माको झ्याउरे तीज कोशेली “हिरो”बजारमा आएको छ।

पुष्कल शर्माको लय तथा शब्दमा सुसजित तीज गीतमा पुस्कल शर्मा र देवी घर्ती मगरको आवाज रहेको छ।

मन्दिर म्यूजिक प्रालीले बजारमा ल्याएको गीतमा अजय रेग्मीले छायांकन गरेका हुन् भने काजिश श्रेष्ठले भिडियोको निर्देशन गरेका हुन्।

पछिल्लो परिबेसलाई समेटिएर बजारमा आएको उक्त तीज गीतमा पुष्कल शर्मालाई हिरो र अनु शाह हिरोईन रहेकी छिन भने साथमा यादब “सरापे” र मनिश लगाएतको कलाकारले अभिनय गरेका छन।

पुस्कल शर्माको अफिसियल युटुब च्यानलमा सार्बजनिक भएको हो।

सार्बजानिक भएको करिब एक दिनमै युटुबको ट्रेणडिंगमा पर्न सफल भएको छ।

उक्त गीतलाई लेकबेशिका भाकाहरु परिवारको तर्फबाट पुराना सफलताको शुय्भाकामना छ ।

हेर्नुहोस्  भिडियो,

Facebook Comments
Loading...