भिडियो

बहुचर्चित गायक पुष्कल शर्मा तीज गीतमा बने हिरो ,अनु शाहलाई हिरोईनमा इन्ट्री

काठामाडौं

नेपाली नारिहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा लोकदोहोरीमा सबै भन्दा धेरै प्रशंसक भएका सर्बाधिक लोकप्रिय गायक तथा मोडेल बहुप्रतिभाका धनि पुस्कल शर्माको नयाँ तीज गित “हिरो” सार्वजनिक भएको छ ।

पुष्कल शर्मा सबैको लोकप्रिय गायक यस पालिको तीज गीतमा नायिका अनु शाहको हिरो बनेर आएका छन।

सबै दर्शक श्रोताले अत्यन्तै रुचाईएका गायक पुष्कल शर्मा र गायिका देवि घर्तिको स्वर रहेको हिरो नामक तिज गीत भिडियो “PUSKAL SHARMA”  युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।

यस तीज गीतमा लय/शब्द पुष्कल शर्मा  आफैले गरेका छन।

भिडियोमा चर्चित गायक पुस्कल शर्मा आफै र नायिकामा  अनु शाह, कमेडीमा यादव देवकोटा र मनिष खड्काको अभिनय रहेको छ।

भिडियोको निर्देशन काजिश श्रेष्ठले गरेका छन् भने भिडियो सम्पादन दिपक विष्टले गरेका छन।

गीतलाई लेकबेशिका भाकाहरु परिवारको तर्फबाट सफलताको शुभकामना छ ।

हेर्नुहोस भिडियो,

Facebook Comments
Loading...