भिडियो

बहु चर्चित गायक तिलक ओलीले ल्याए नया तीज कोशेली “भैसी गयो खोलै खोल”(भिडियो सहित)

काठमाडौं,

लोकप्रिय गायक,सर्जक तथा एरेन्जर तिलक ओली र करिश्मा बिसिको समधुर आवाजमा “भैसी गयो खोली खोल” सार्बजानिक भएको छ ।
गायक ओलीकै लय तथा शब्दमा तयार भएको गीतलाई गामबेशी म्युजिक प्रालिले बजार बेब्स्थापन गरेको छ ।
बिगतका दिनहरुमा तीज गीतमा एक छत्र राजा गर्न सफल गीतहरु “हन्कंङ्गको सादिले नेपाल धुलो उडायो,औठी हरायो मेरो तुल्सिपुरैमा,मामाको बारीमा सागा छ भानाज्को के लाग्छ,सिस्नोले हान्दिन्छु” जस्ता सर्बाधिक सफलता कमाएका गायक ओलीले यसपाली भने भैसी गयो खोली खोल नामक गीत बजारमा ल्याएका हुन।
आफ्नै स्टुडियो समेत संचालन गरेर गीतसंगीतको दुनियामा बिगत लामो समय देखि नै संघर्सरत गायक ओलीको गीतमा चर्चित मोडल रीना थापा मगर र गोबिन्द बिबसको दमदार निर्त्य देख्न सकिन्छ ।
गोबिन्द बिबसको निर्देशनमा तयार भएको भिडियोलाई गोबिन्द बिबस आफै छायांकन गरेका छन् भने प्रेम कुमार थारुले सम्पादन गरेका छन् ।
सो गीतको म्युजिक भिडियोलाई दीक्षान्त मुभिज क्रियासनको ब्यानरमा तयार पारिएको छ ।
गीतको म्युजिक भिडियो गायक तिलक ओलीको आफ्नै युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

हेर्नुहोस भिडियो ,

Facebook Comments
Loading...