भिडियो

खुमन अधिकारीको साथमा यमुना अर्याल तीज गीत माहुरीको घारले बजारमा चर्चा कमाउदै

बिरेन्द्र ओली ,काठमान्डौ

हिन्दु नारीहरुको महान चाड हरितालिका तीज धेरै महत्वपूर्ण चाड हो यो नेपालमा पनि निकै उत्साहका साथ मनाउने चलन छ दिनभरि खाना पानि पनि नखाएर बिबाहित नारीहरु आफ्नो श्रीमानको आयु लामो होस र केहिपनि नहोस भन्ने कामना गर्दै ब्रत बस्ने चलन छ भने अबिबाहित नारीहरु राम्रो स्वामी पाउ भन्ने कामना गर्दै निराहार ब्रत बस्ने गर्दछन कुरा यो छ कि यो मात्र नभएर तीजमा निकै गीत संगीत गाउने प्रचलन रहेको छ चर्चित कलाकार देखि लिएर नाबकलाकर पनि तीज गीत गाउने अनि नाच्ने गर्दछन ।

नेपाली गीत संगीत निकै फराकिलो भएको कुरा यहाहरुलाई अबगतनै छ गीत संगीत एउटा समुन्द्र हो जहा जो पनि पौडिन सक्छ निकै गीत संगीत बजारमा आउछन र हामि सुन्ने पनि गर्दछौ तर सुनेका सबै गीत सबैलाई मन पर्छ भन्ने छैन किन कि कस्तो अबस्थामा कस्तो गीत मन पर्ने हो भन्ने कुरा सोर्ता अनि दर्सकहरुमा भर पर्ने कुरा हो गीत संगीत सबैको साथि हो कलाकार राष्ट्रका गहना हुन् भन्ने गर्दछौ हामि र गीत संगीत बिना हामी अधुरो र अपुरो रहन्छौ ।

धेरै दर्सक अनि सोर्ताहरुको लागि यो सालको तीजमा पनि यहाहरुको मनको डुकढुकि मेटाउन बुलबुल मिडिया प्रा लिले नया तीज गीत ‘माहुरीको घार ‘अडियो अनि भिडियो बजारमा लिएको छ , खुमन अधिकारि अनि यमुना अर्यालको स्वोर अरेको गीतलाई सब्द लेखेर कृष्ण बाबुले साथ दिएका छन् भने खुमन अधिकारीको लय रहेको छ ।

भिडियो निर्माणको क्रममा निर्देसन ,छयांकन र सम्पादन बिष्णु भट्टराइको रहेको छ भने श्रींगार सगुन शर्माको रहेको छ कृष्ण बाबु ,अञ्जना ,राज अनि बबिता लगाएतको दमदार अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो ।

Facebook Comments
Loading...