भिडियो

झनै राम्री देखिने अश्मित पोखरेलकि को हुन् त यो तस्बिरमा “हेर्नुहोस भिडियो “

काठमाडौँ

नेपाली गीत संगीतको बजारमा पछिल्लो समयमा फरक फरक विधामा गीत हरु आउने गर्दछन यहि क्रममा गायक प्रदीप सुन्दासले ‘के हो त खास’ बोलको गीत बजारमा ल्याएका छन् ।

रोमान्टिक यो गीत मंगलबार युट्युव मार्फत सार्वजनिक गरिएको हो । गायक प्रदीपले यस अघि दर्जन बढी गीतमा आफ्नो आवाज भरिसकेका छन् ।

सार्वजनिक गीतमा गायक प्रदीप स्वयमकै शब्द तथा संगीत रहेको छ । गीतको भिडियोमा अश्मित पोखरेल र पूजा जोशीले अभिनय गरेका छन् । गीतको भिडियोलाई स्वयम अश्मितले निर्देशन गरेका हुन् । सर्ट फिल्म र म्युजिक भिडियो गरीे दुई दर्जन बढी सिर्जना निर्देशन गरिसकेका अश्मितले युवापुस्ताले गीतको भिडियो मन पराउने आशा व्यक्त गरे ।

अश्मित इन्टरटेन्मेन्ट प्रस्तुत गीतको भिडियोलाई दीपक अधिकारीले छायांकन गरेका हुन् । सार्वजनिक भिडियोलाई विजय राजले सम्पादन गरेका हुन् ।

हेर्नुहोस भिडियो

Facebook Comments
Loading...