भिडियो

३३ केजी सुन तस्कर गोरे बारे निस्कियो यस्तो खतरा गीत – ‘छोप्नै पर्छ अरु बाउहरु , एकचोटी अबश्य हेरौ र शेयर गरौ

काठमाडौं,
सत्तारुढ कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपि शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा जुटेका छन् ।

सरकार गठन भएको एक सय दिनको मूल्यांकन गर्दै कार्यक्षमता देखाउन नसकेका, भ्रष्टाचारमा संलग्न भएका र चरम महत्वाकांक्षा राख्ने मन्त्रीहरूलाई हटाउने तयारी भएको ओली–प्रचण्ड निकट स्रोतले जनाएको छ । समाचार स्रोतका अनुसार यायातामन्त्री रघुवीर महासेठले यो अवधिमा धेरै नै ठूलो भ्रष्टाचार गरेको रहस्य खुलेको छ ।

कर्मचारी तथा मन्त्री महासेठकी श्रीमती जुलीले व्यवसायीसँग सिधै रकम माग्न थालेको सूचना प्रधानमन्त्री ओलीले एक महिनाअघि नै पाए पनि पार्टी एकीकरण नभएसम्म चुप लाग्ने रणनीति बनाएका थिए ।

यातायातमा देखिएको सिन्डिकेट तोड्ने अभियानमा जुटेर केही हदसम्म सफलता प्राप्त गरेका यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईलाई मन्त्री महासेठले सजायस्वरूप मन्त्रालय तानेपछि भ्रष्टाचारको पर्दाफास भएको हो ।

Facebook Comments
Loading...