भिडियो

बहुचर्चित गायक राम्जि खाँण लाहुरेमा भर्ति, भिडियो सहित

काठमाडौं,

पछिलो समयमा एकछत्र राज गर्दै आउनु भयका चर्चित लोक दोहोरि गायक रामजी खाँणको नया गीत बजारमा आएको छ ।

कृष्ण गुरुङ्गको  एल्बम रहेको उक्त गीतमा कृष्ण गुरुङ्ग र रामजी खाँणको आवाज रहेको छ भने, सब्द सी पी मगर र रामजी खाँणको संगीत रहेको छ ।

आशिष म्युजिक प्रा. ली ले बजारमा ल्याएको उक्त गीतमा अभिनय पनि रामजी खाँणकै रहेको छ भने  रामजी खाँणलाई चर्चित मोडेल पुर्णिमा श्रेष्ठले साथ दिनु भयको छ ।

निर्देसक प्रकाश भट्टको निर्देसन र बम थापाको कोरियोग्राफीमा तयार भयको उक्त भिडियोको छायांकन राजेश घिमिरेले गरेका हुन् । साइ भिजन प्रा ली ले दृश्य निर्माण रहेको उक्त भिडियोलाई चर्चित सम्पादक बिष्णु शर्माको रहेको छ ।

गीतलाई लेकबेशिका भाकाहरु परिवारको तर्फ बाट सफलताको शुभकामना छ ।

हेर्नुहोस भिडियो,

Facebook Comments
Loading...