भिडियो

बिष्णु माझी र नेत्र भण्डारीको काहाली लाग्दो गीत “नियती” सार्वजनिक महेन्द्र र रन्जिताको भयो यस्तो हालत (भिडियो सहित)

काठमाडौं,
नेपाली लोक संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी चर्चित गायिका बिष्णु माझी र गायक नेत्र भण्डारीको सुमधुर आवाजमा चर्चित सर्जक रामु खड्का र नेत्र भण्डारीको मार्मिक लोकदोहोरी गीत नियति”बजारमा आएको छ।
गीतसंगीतको दुनियामा आफ्नो हजारौ श्रीजनाहरु प्रस्तुत गरिसक्नु भएका गायक नेत्र भण्डारीका पछिल्लो समयमा निकै मार्मिक अनि उत्कृष्ट गीतहरु आउने गरेका छन ।
स्याउ ल्यैदिउ कि केरा,चुप्प लाग चुप्प,हार्दिक श्रदान्जली,काली मन परि,जवानीको छाल्काले हो जस्ता थुप्रै गीतहरु सुपरहिट भईसकेका छन् ।
मालती डिजिटल म्युजिक प्रा.लिको पस्तुतीमा तयार भयको सो गीतमा शब्द डम्बर चन्द बगरको रहेको छ।
रामु खड्काको लय रहेको गीतको म्युजिक भिडियोमा अभिनय भने चर्चित मोडल महेन्द्र गौतम र रन्जिता गुरुङले गरेकी हुन।
नेपालको चरम गरिबीको कारण कुनै ठाउँमा काम गर्न गएको र उतै आफ्नो भाग्यले अन्त्य बनेको बिषय बस्तुलाई भिडियोमा समाबेस गरेको देखन सकिन्छ ।
चरचित निर्देशन कपिल लामाको।निर्देशन मा तयार भयको सो म्युजिक भिडियोको छायांकन सुरेश श्रेष्ठ ले गरेका छन भने गितको सम्पादन अमर शाक्यले गरेका हुन ।
भिडियो हेर्नुहोस :

Facebook Comments
Loading...