भिडियो

चर्चित गायक राम्जी खाडले भने मिरा पोख्रेल मेर दिलकी रानी हुन् (हेर्नुहोस भिडियो)

काठमाडौं,

चर्चित गायक राम्जी खाड र मिरा पोख्रेलको समधुर स्वोरमा सजिएको “मेरै दिलकी रानी” नामका गीत सार्बजनिक भएको छ।

गायिका मिरा पोख्रेलको  आफ्नै प्रस्तुतिमा बजारमा आएको गीतमा गायक राम्जी खाडले नै  संगीत गर्नु भएको  छ ।

बहुचर्चित सर्जक एकनारायण भण्डारीको शब्द श्रीजनामा रहेको गीतलाई  आशिष म्युजिक प्रालिले बजार बेब्स्थापन गरेको छ ।

गीतलाई  आफुले माया गर्ने मान्छे के गरेर कस्तो गरेर हिन्छन होला के खान्छन होला जस्ता समसामयिक बिषयलाई समेटेर तयार पारिएको छ।

 

मौसम हिमालीको निर्त्य निर्देशन मा तयार भएको भिडियोलाई दुर्गा पौडेलले छायांकन गरेका छन् भने प्रवीण भट्टले सम्पादन गरेका छन् ।

एकता फिल्मसको ब्यानरमा तयार भएको भिडियोमा गायक तथा मोडल राम्जी खाड र करिस्मा ढकालको दमदार निर्त्य हेर्न सकिन्छ

गीतलाई लेकबेशिका भाकाहरु परिवारको तर्फ बाट सफलताको शुभकामना छ ।

हेर्नुहोस भिडियो,

Facebook Comments
Loading...