भिडियो

लोक दाेहाेरी गायिका माया गुरूङले पशुपती शर्मा लाई झुसिल किरा भनेसी भयो हङ्गामा” (भिडियो सहित)

केपी कुमार जलन,

नेपाली लाेक दाेहाेरी क्षेत्रका हस्ती जसले दाेहाेरी गित गाएर नै जीवन विताय र भविष्यमा पनि दाृेहाेरी नै गाउने प्राण गरिरहेका छन जति गायाे तेती गितहरू आईरहने लाेकदाेहाेरी गितकाे अन्त्य हुन सक्दैन तथापी लाेक दाेहाेरी गाउदै जादा कलाकारहरूकाे मुखमा दाेहाेरी गितका शब्द झुण्डिएका हुन्छन न पशुपती शर्मा हारून न सीता केसी न माया गुरूङ यस्ता दाेहाेरीका वाघ जसता मानियका चर्चित गायक पशुपती शर्मा,चर्चित लाेक दाेहाेरी गायिकाहरू सीता केसी ,र माया गुरूङकाे सयुक्त प्रस्तुतीमा दाेहाेरी घम्सा घम्सी रंगशाला जत्री वजारमा सार्वजानिक भएकाे छ , दाेहाेरी गित बाटै एक अर्कालाई अाराेप लगाईरहेका तिनै जनाले त भन्दा म के कम दाेहाेरीमा भनिरहेका छन उता एक्लै दाेहाेरी गाउन उत्रिएका पशुपती शर्मालाई दुवै गायिकाले चेपिरहेका छन भने पशुपतीले पनि तेस्तै जवाफ दिएका छन मायालु ईन्टरटेनमेन्टस अष्ट्रेलियकाे प्रस्तुतीमा चर्चित गायक पशुपती शर्मा, चर्चित लाेक दाृेहाेरी गायिका सीता केसी र माया गुरूङकाे अावज रहेकाे यश घम्सा घम्सी दाेहाेरीकाे निर्देशन दुर्गा पाैडेलले गरेका हुन भने सम्पादन नवीन घर्तीकाे रहेकाे छ ,

Facebook Comments
Loading...