भिडियो

मायाको अर्थ न बुजे पछि मौसम र मन्जीता यस्तो अबस्थामा भेटिए “(भिडियो सहित)

महेन्द्र मुस्कान क्षेत्री / बैशाख १६ प्युठान –

नेपाली सांगेतिक क्षेत्रमा
पछिल्लो समयका चरचित गायक मौषम गुरुङ र प्रतिमा अर्यालको स्वरमा रहेको नयाँ म्युजिक भिडियो। शितल सिजन डिजिटल म्युजिक प्रा.ली य्युटुब च्यानल बाट शुक्रबार “माया गर्थे मैले ” नामक गित सार्बजनिक भयको छ।
चरचित सर्जक ओम छिनालको लय शब्द मा तयार भयको । गितको भिडियो निर्देशन कुमार केसी गरेका छन भने । छायांकन अजय रेग्मी र दिपक बिस्टले भिडियोको सम्पादन गरेका छन । गितको अडियो भिडियो निर्माण पनि मौसम गुरुङकै कम्पनी शितल सिजन डिजिटल प्रा.ली लेनै गरेको छ ।
मन्जिता केसी र निरकुमार परियारको पनि दमदार अभिनय देख्न सकिन्छ।

हेर्नुहोस उक्त गितको पूरा भिडियो

Facebook Comments
Loading...