भिडियो

बहुचर्चित गायक पुस्कल शर्माको नया गीत “आत्मा”सार्बजानिक (हेर्नुहोस भिडियो)

काठमाडौं,

बहुचर्चित गायक पुस्कल शर्माको आवाजमा नया गीत “आत्मा”सार्बजानिक भएको छ ।

गाईका यमुना खड्का शिलाको लय तथा शब्द श्रीजना भित्र रहेको गीता आवज भने यमुना खड्का कै रहेको छ  ।

शिवदर्सन फिल्मसले बजार बेव्स्थापन गरेको गीलाई निर्देशन गरेका छन् बिनोद सुन्दासले भने छायांकन कर चैसिरले गरेका छन्  ।

प्रबिन भट्टको सम्पादनमा तयार भएको म्युजिक भिडियोमा टेक बिष्ट र सारिका केसीको अभिनय देख्न सकिन्छ ।

गीतलाई लेकबेशिका भाकाहरुको तर्फबाट सफलताको लाखौ लाख शुभकामना छ ।

हेर्नुहोस भिडियो,

 

Facebook Comments
Loading...