भिडियो

प्रचण्डकी नातीनीले गाईन केपी ओलिको गीत (भिडियो बन्यो भाईरल)

काठमाडौं,

गायक नविन खड्का र प्रचण्डकी नातीनी गायीका स्मीता दाहालको स्वरमा ‘नेपालको पानी जनताको लगानी’ नामक गीत सार्बजानिक भएको छ ।
उक्त गीत नेपालको पानी जनताको लगानी बोलको गीत गायक खड्काको लय,शब्दमा रहेको छ भने पूर्व उर्जा तथा गृह मन्त्रि जनार्दन शर्मा (प्रभाकर) को परिकल्पनालाई गायक खड्काले गितमा उनेर बजारमा ल्यायका हुन ।

युएईका बिभिन्न शहरहरुमा छायाङ्कन् गरिएको उक्त भिडियो जन प्रगतिशिल मञ्च यु.ए.ई, अन्र्तगत प्रगतिशिल कलाकार संघ यूएईका
कलाकारहरुको नृत्य प्रश्तुत रहेको छ भने अभिनय युवा सामाजसेवि ओम उप्रेती, अनिस तामाङ, अन्जुली लोप्चन, बाबुराम विश्वकर्म, शम्भु वाईबाको रहेको छ ।
सो म्युजिक भीडियोमा नृत्य निर्देशक राजेश लामाले गरेका हुन् भने सम्पादन दिपक विष्टले र छायाङकन गगन वि.क ले गरेका छन् ।

गीतलाई अक्सिजन मिडिया प्रा लिले बजार बेब्स्थापन गरेको छ।

युएईमा छायाङ्कन् गरिएको भिडियो

अर्को भिडियो हेर्नुहोस

 

Facebook Comments
Loading...