भिडियो

सुन त २० तोला लगाएर हिँड्छु ,अरु सम्पतिको त लेखाजोखा नै छैन-द्वन्द्व निर्देशक राजेन्द्र खड्गी (हेर्नुहोस् भिडियो)

काठमाडौँ,
चर्चित द्वन्द्व निर्देशक राजेन्द्र खड्गी अहिले निकैचर्चामा छन् । उनी गत माघमा मानव बेचबिखनको अभियोगमा पक्राउ परेका थिए ।उनलाइ दक्षिण कोरियामा विभिन्न चलचित्र बनाउने भनी कलाकारका नाममा विभिन्न व्यक्तिलाई पठाई उतै लुक्न लगाउने गरेको आरोपमा पक्राउ गरिएको थियो।

अहिले उनी सर्वोच्च अदालतको आदेश अनुसार साधारण तारिकमा रिहा भएको उनले बताएका छन् । खड्गीले ११ जनालाई दक्षिण कोरिया लगेको र एक जनाबाट १० देखि १५ लाख रुपैयाँ लिएको आरोप लागेको छ। कुराकानीको क्रममा उनले आफ्नो शरीरमा २० तोला सुन लगाएर हिड्ने गरेको बताएका छन्।

हेर्नुहोस् भिडियो कुराकानी

Facebook Comments
Loading...