समाचार

अब नेपाली सेनाले उठाउने भयो यस्तो कडा कदम: भारतीय कम्पनीले खोस्यो विस्फोटक पदार्थ (पुरा विवरण)

काठमाडौँ ,

तराई द्रुतमार्ग निर्माणको जिम्मेवारी भारतीय कम्पनीबाट खोसेपछि भारतले विस्फोटक पदार्थ उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ दिन छाडेको हो ।

द्रुतमार्ग र अन्य सडक परियोजना निर्माणका लागि मात्रै वार्षिक सयौं टन विस्फोटक पदार्थ आवश्यक पर्छ । कच्चा पदार्थ आयात ठप्प भएपछि सरकारको अनुदान तथा सैनिक कल्याणकारी कोष र उद्योग मन्त्रालयको संयुक्त लगानीमा सञ्चालित प्लान्ट धरासायी बनेको छ ।

यो पनि पढ्नुहोस ,
जंगलमा महिलासंग यौन क्रिडा गरिरहेको भिडियो खिच्ने ७ युवाहरु पक्राउ ! ओखलढुंगा । ओखलढुंगामा अश्लील भिडियो खिचेर ब्लाक मेलिङ गरेको आरोपमा ७ जना पक्राउ परेका छन् । सिद्धिचरण नगरपालिका–११, सोब्रुको जंगलमा यौन सम्पर्क गरिरहेका शिक्षक र महिलाको भिडियो आफूहरुसँग रहेको भन्दै रकम असुल्न खोजेको आरोपमा ७ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा उदयपुर जिल्ला कटारी नगरपालिका–१०, बस्ने करण मगरसहित ज्ञानबहादुर आले मगर, अनिल तामाङ, कमल मगर, पावल विक, ओखलढुंगाको मोलुङ गाउँपालिका–८, का राजकुमार राई र ओखलढुंगाको लिखु गाउँपालिका–५, का कृष्ण थापा छन् । प्रहरीले उनीहरु विरुद्ध म्याद थप गरी सार्वजानिक अपराध मुद्दा चलाएको छ । न्युज२४मा खबर छ ।

उनीहरुले बिहीबार बिहान सिद्धिचरण नगरपालिका–३ को नारायणस्थान माध्यामिक विद्यालयमा कार्यरत शिक्षक शंकरप्रसाद मेहता र एक महिलालाई आपत्तिजनक अवस्थामा देखेपछि भिडियो खिचेको बताउँदै आएका छन् । भिडियो खिचेपछि उनीहरुले शिक्षकसँग एक लाख रुपैयाँ मागेको स्वीकारेका छन् । पक्राउ पर्ने स्थानीय विकासका आयोजनामा काम गर्ने ७ जना मजदुर हुन् ।

तर, प्रहरीमा पुगेका शिक्षक मेहताले भने आफूले कुनै गलत काम नगरेको दावी गर्नुभएको छ । ‘मैले कुनै गलत काम गरेको होइन’, शिक्षक मेहताले भन्नुभयो, ‘मेरो मोटरसाइकल नियन्त्रणमा लिएर उनीहरुले पैसा मागेपछि प्रशासनमा उजुरी गरेको हुँ ।’ आफू उपचारका लागि अस्पताल जाँदा युवाहरुले बाटोमा रोकेर रकम मागेको उहाँको भनाइ छ ।

Facebook Comments
Loading...