मनोरञ्जन

लोक दोहोरी प्रतिष्ठान उपत्यका समन्वय समिती अनामनगरकाे अध्यक्षमा खेम सेञ्चुरी

गाेविन्द विश्‍वकर्मा प्यूठान । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिती अनामनगरमा खेम सेन्चुरी को अध्यक्षतामा नया नेतृत्व चयन गरिएको छ। हिजो विहिवार भएको संस्थाकाे प्रथम अधिबेशन बाट नया नेतृत्व चयन भएको हो। त्यस्तै संस्थाकाे प्रथम उपाध्यक्ष मा लोक दोहोरी गायिका भुमिका गिरि लाई चयन गरिएको छ।

कोषाध्यक्ष पदमा रुपा सुनुवार लाई पछि पार्दै शम्भु कुवँर ले १०३ मत प्राप्त गरी शम्भु कुँवर काेषाध्यक्ष पदमा बिजयी बनेका हुन।
यस्तै द्वितीय उपाध्यक्षमा बिमल परियार बिजय भएका छ्न। सचिब मा राजेस बर्देवा, सह सचिब मा मोहन खड्का सह कोषाध्यक्ष मा सुस्मिता घर्ती मगर बिजयि भएका हुन। यस्तै कार्यसमितिको सदस्यमा

सज्जन बोहोरा

रोशन परियार

रमेश बिक्रम रत्न

नवीन परियार

बिक्रम परियार

शितल शर्मा

महेन्द्र भण्डारी

कोपिला छिनाल

सिर्जन आले मगर

अ्मृता नेपाली

ओबि रायमाझी

अस्मिता राना

सन्चिता शाही

यज्ञ सापकोटा

लगायत सदस्यमा निर्बाचित भएका छ्न। नया कार्यसमिती लाई सफल कार्यकाल को शुभकामना

हाम्राे तर्फबाट।

Facebook Comments
Loading...