विजनेस

तिहार नजिकिदै गर्दा घट्यो सुनको मूल्य, हेर्नुहोस् यस्तो छ आजको भाउ

काठमाडौँ,

आज नेपाली बजारमा सुनको मूल्य १ सय रुपैयाँले घटेको छ।

हिजो प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बडेर प्रतितोला ५९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी आज तेजाबी सुनको मूल्य ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेर प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।

Facebook Comments
Loading...